- गृह पृष्ठ
- हाम्रो बारेमा
- उदेश्य
- मुख्य कार्यहरू
- कर्मचारी
- डाउनलोड
- नागरीक बडापत्र
- प्रक्रिया तथा ऐन / नियम
- संगठन
- भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS)
- जग्गाको न्यूनतम मूल्यांकन
- आर्थिक विधेयक
- कार्यालयहरुको बार्षिक बजेट तथा कार्यक्रम
- पब्लिक एक्सेस मोडल(PAM)
- कर्मचारी सरुवा निवेदन
- गृह मन्त्रालयको सूचना
- भूमि सम्बन्धी रेडियो कार्यक्रम
- भूमि सम्बन्धी टेलिभिजन कार्यक्रम
- विभागको बार्षिक प्रगति प्रतिवेदन
- लिखत र निवेदनको फारमको ढाँचा
- फोटो ग्यालरी
- उजुरी वा गुनासो (महानिर्देशकले हेर्ने)
- गृह पृष्ठ
- हाम्रो बारेमा
- उदेश्य
- मुख्य कार्यहरू
- कर्मचारी
- डाउनलोड
- नागरीक बडापत्र
- प्रक्रिया तथा ऐन / नियम
- संगठन
- भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS)
- जग्गाको न्यूनतम मूल्यांकन
- आर्थिक विधेयक
- कार्यालयहरुको बार्षिक बजेट तथा कार्यक्रम
- पब्लिक एक्सेस मोडल(PAM)
- कर्मचारी सरुवा निवेदन
- गृह मन्त्रालयको सूचना
- भूमि सम्बन्धी रेडियो कार्यक्रम
- भूमि सम्बन्धी टेलिभिजन कार्यक्रम
- विभागको बार्षिक प्रगति प्रतिवेदन
- लिखत र निवेदनको फारमको ढाँचा
- फोटो ग्यालरी
- उजुरी वा गुनासो (महानिर्देशकले हेर्ने)
भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS) / LRIMS को परिचय
जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई समय सापेक्ष रुपमा परिवर्तन गरी सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस गरी नेपाल सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) कार्यान्वयनमा ल्याएको छ ।Internet र Intranet मार्फत सेवाग्राहीलाई अनलाइन रुपमा सेवा प्रदान गरिने हुँदा मालपोत कार्यालयहरुमा हाल यो प्रणाली अनलाइन सेवाको नामले समेत परिचित भएको छ । नेपाल सरकार सूचना तथा संचार प्रविधि विकास आयोजना (ICT Development Project) अन्तर्गत एशियाली विकास बैक (ADB) को अनुदान सहयोगमा Web-Based Application विकास गरी १४ वटा मालपोत कार्यालयहरुमा लागु गर्ने कार्यक्रम अन्तरगत मिति २०७२/०४/२५ गते मालपोत कार्यालय कलंकी (काठमाण्डौ) बाट शुभारम्भ गरिएको हो । ।आयोजनाको कार्य क्षेत्र भित्र परेका १४ वटा मालपोत कार्यालयहरुमा सफल परिक्षण भए पश्चात नेपाल सरकारको नियमित बजेट कार्यक्रमबाट हाल सम्म देशभरका १०८ वटा कार्यालयहरुमा अनलाइन सेवा शुरु भै सकेको र यस आर्थिक बर्ष २०७७/७८ मा बाँकी १८ वटा कार्यालयमा प्रणाली कार्यान्वयनमा ल्याउने विभगीय लक्ष्य अनुसार कार्य भै रहेको छ । |
महानिर्देशक

शेषनारायण पौडेल
निर्देशक ( प्रवक्ता )
गुरु दत्त सुवेदी
शाखा अधिकृत (सूचना अधिकारी)

विष्णु कुमार महत
एक्सटेनसन: 108
मोवाईल नं.: 9840064872
ईमेल: bishnukumarmahat@gmail.com
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्